प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट व्यवस्थापन केन्द्र भवन तथा विपद् व्यवस्थापन तालीमसम्बन्धी पूर्वाधार तथा उपकरणको निरीक्षण गर्नुभयो । उक्त भवनहरु २०७४ असार ५ गते नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयलाई हस्तान्तरण गरिएको थियो । भूकम्प प्रतिरोधात्मक प्रविधिबाट तयार गरिएको उक्त भवन ठूलो…