क्यान्सर रोगीको संख्या चार वर्षमै अढाइ गुणा

चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०६७/०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३/०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । त्यस्तै, आव २०६९/०७० मा ९२ जना र आव २०७०/०७१ मा २८३…