नेपाल–जापान सम्बन्धको इतिहास र वर्तमान

सन्दर्भ : नेपाल–जापान सम्बन्धको ६०औँ वर्ष – अर्पण खरेल नेपाल जापान कूटनीतिक सम्बन्धको ६० वर्ष पुगेको उपलक्ष्यमा जापानमा यो वर्ष विभिन्न कार्यक्रम भइरहेका छन् । यही क्रममा एनआरएन जापानले नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सहयोगमा अगस्त ६ र ७ मा टोक्यो योयोगी पार्कमा गरेको नेपाल फेस्टिबल विशेष रूपमा सम्पन्न भएको छ । यो वर्ष अघिल्ला…