प्रचण्डलाई रोक्न अनेकौँ प्रयास

प्रधानमन्त्री खड्गप्रसाद ओली चतुर्‍याइँपूर्वक अविश्वासको प्रस्ताव छल्न सफल भएका छन् र पदमुक्त हुँदै गर्दा सर्वाधिक नेपालीको मन जित्न सक्ने प्रधानमन्त्री पनि नेपालको इतिहासमा ओली नै बनेका छन् । संसद्को तेस्रो ठूलो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेर विद्यमान सत्ता गठबन्धन टिकाउनुभन्दा सम्पूर्ण रूपले सत्ताच्युत हुनुपर्ने मार्ग ओलीले किन रोजेका हुन् आश्चर्य र जिज्ञाशाको…