आर्थिक कूटनीतिमा केन्द्रित परराष्ट्रनीति !

पछिल्ला विभिन्न गतिविधिले गर्दा माओवादी केन्द्रले नेतृत्व परिवर्तन नगरेसम्म मुख्यतः चीनको कम्युनिष्ट पार्टीसँग सम्बन्ध सुमधुर हुने सम्भावना देखिएको छैन । आर्थिक कुटनीतिमा आधारित परराष्ट्रनीति हुनका लागि लिने र दिने बराबरीको अवस्था हुनुपर्दछ, तर नेपालको लिने बाहेक दिने केही पनि छैन । ✍ डा. केशव देवकोटा नेपालमा पछिल्लो समयमा आर्थिक कुटनीतिमा केन्द्रित परराष्ट्रनीति भन्ने नयाँ खालको…