आयातित लोकतन्त्र र अर्ग्यानिक प्रजातन्त्रको द्वन्द्व चर्किंदै

संविधानलाई मुलुकमैत्री बनाउन अनेकौँ ठाउँमा संशोधन जरुरी छ । तर, सम्पूर्ण गल्तीहरू सुधार गरिएको संविधानले विदेशीको दीर्घकालीन स्वार्थमा ठेस लाग्नेछ, जसलाई विदेशीहरूले स्वीकार गर्ने अवस्था छैन । मुलुक निर्माणको ‘ब्लु प्रिन्ट’ नभएको वर्तमान संविधान नेपालीले चाहेर संशोधन गर्न असम्भव छ । विदेशी स्वार्थलाई निरन्तरता दिन गरिने संशोधनले गन्तव्य विनाशमा पुऱ्याउने छ । ✍ दीपेन्द्र पाण्डे…