क्वारेन्टाइनका नेपालीलाई एनआरएनए पोर्चुगलको सहयोग, गर्भवती पनि ‘सेल्फ क्वारेन्टाइन’मा

छविलाल बगाले, यूरोप पोर्चुगलको फारोस्थित सातो आन्तोनिउ विद्यालय । विद्यालयको बाहिर र भित्र स्थानीय प्रहरीको बाक्लो उपस्थिती । झट्ट हेर्दा विद्यालयमा कुनै परीक्षा वा ठूलै सभा समारोह भएजस्तो लाग्ने । विद्यालयको बाहिरी हाताभित्रको अवस्था पनि लगभग सुनासान जस्तै । कारण थियो विश्वभर फैलिएको कोरोनाको संक्रमणबाट जोगाउने तयारीका साथ सुरु गरिएको क्वारेन्टाइन । त्यही क्वारेन्टाइनमा तीन…