‘सूर्य इन्टरनेशनल अवार्ड’ आयोजना न्युयोर्कमा गर्ने तयारी

राजन घिमिरे प्रवासमा हुने कलाकार सम्मान र फिल्म अवार्डमा विशिष्ट पहिचान बनाउन सफल ‘सूर्य इन्टरनेशनल अवार्ड’ले अब यात्रामा छलाङ मार्ने भएको छ । जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न गरिसकेपछि उक्त आयोजक संस्था तेस्रो संस्करणको तयारीमा जुटेको हो । सुर्य कर्पोरेशनका प्रबन्ध निर्देशक वाशुदेव लामिछानेले तेस्रो संस्करण अझै भव्य हुने जनाएका छन्…