संक्रमण नियन्त्रणका लागि जापानले नयाँवर्षमा थप सात दिन बिदा दिने

विशेष प्रतिनिधि, टोकियो जापान सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आउँदो नयाँ वर्षमा साविकभन्दा एक हप्ता लामो बिदा दिन कम्पनीहरुलाई निर्देशन दिने भएको छ । मन्त्रिपरिषद्का एक सदस्यले नयाँ वर्षको समयमा आफन्तहरुसँगको भेटघाटमा संख्या कम गर्न र घुमघाममा पनि संख्या घटाउनको लागि यस्तो तयारी गरिएको बताए । जापान सरकारको कोरोना भाइरस नियन्त्रणको मुख्य जिम्मा बोकेका…