जापानमा हालसम्मकै धेरै कोरोनासंक्रमित पुष्टि

विशेष प्रतिनिधि, टोकियो (जापान) नोभेम्बर १९ तारिख बिहीबार जापानमा हालसम्मकै धेरै कोरोनासंक्रमित पुष्टि भएको छ । बिहिबार राती ९ः३० बजेसम्मको अपडेट अनुसार जापानभरका सबै स्थानका संक्रमितहरूको संख्या जोड्दा २ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै हो । हिजो बुधबार पनि २ हजार २…