जन-हृदयमा बास बसेका राष्ट्रप्रेमी राजाको सम्झनामा…

सुरेन्द्रमान अमात्य, बेल्जियम आज २०७७ साल पौष १४ गते स्वर्गीय राजा वीरेन्द्रको ७५औँ जन्मजयन्तीको सम्झनामा मौसुफ सरकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मौसुफको जीवनी र शासन कालका महत्वपूर्ण घटनाहरू बारे एउटा छोटो स्मरण प्रस्तुत गर्दैछु । स्वर्गीय राजा वीरेन्द्रको जन्म २४० वर्षभन्दा बढि इतिहास बोकेको शाहवंशीय १०औँ राजाको हैसियतमा स्वर्गीय राजा महेन्द्र र स्वर्गीय रानी कान्ति…