कलाकार ‘चेत राजा’को निधन

नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव चेतबहादुर सिंहको निधन भएको छ । नेपाली चलचित्र क्षेत्रमा 'चेत राजा'को नामबाट परिचित कुँवरको शुक्रबार (१६ फागुन) महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । कलाकार संघका निवर्तमान अध्यक्ष नायक रविन्द्र खड्काले दिएको जानकारीअनुसार केही समयदेखि जण्डिसको समस्याबाट पीडित कलाकार सिंहलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै…