महजोडीको ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला/बेहुली लुक्समा देखिएका छन् । अर्कोमा हरिवंशले…