बाबरी मस्जिदमा रामको जन्म

लण्डन । बाबरले हिन्दूस्तानमाथि सन् १५२६ मा पहिलोचोटि आक्रमण गरेका थिए । पानीपतको पहिलो लडाइमा सफलता हासिल गरेर हिन्दूस्तानमा मुगल साम्राज्यको स्थापना गरेका थिए । मुगल शब्द मंगोल शब्दबाट अप्रभंश भई मुगल रहन गएको हो । काबुल, आफगनका शासक बाबर मंगोल सम्राट चेंगेज खानका छोरी पट्टिका नाती तैमुरलंगका हाँगाका सन्तान हुन् । बाबरले मुगल साम्राज्यको…