मोना, हङकङले तीज पर्वको मेला

हङकङ, सेप्टेम्बर ५, मंकिहिल । म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको संयोजन तथा मोना महिला समितिको आयोजनामा यस वर्षको महिलाहरुको चाँड तीज पर्व मेला भव्यताकोसाथ सम्पन्न भयो। संस्थाका वयोवृद्व महिला तमाँया फगामीको प्रमुख आतिथ्यमा सम्पन्न छोटो ‍औपचारिक कार्यक्रमलाई कार्यसमितिका सदस्य तथा महिला विभागकका प्रमुख बिना पुनले अध्यक्षता, समितिका सदस्य तथा महिला समितिका सचिव शीला चोचाङ्गीले…