बीपीबारे माओवादीमा परिपत्र

आफ्नो प्रधान शत्रु काङ्ग्रेसलाई मान्दै आएको एकीकृत माओवादीले काङ्ग्रेस संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको सिद्धान्तलाई भने आत्मसात् गर्दै अघि बढिरहेको खुलासा भएको छ । माओवादीले राज्यसमिति, जिल्ला समिति तथा क्षेत्रीय समितिमार्फत आमकार्यकर्तालाई बीपीको सिद्धान्त र उनको विचारलाई अध्ययन गरी अघि बढ्न आन्तरिक परिपत्र नै जारी गरेको छ । परिपत्रमा बीपीको सिद्धान्तबारे ठोस निर्णय गर्न आगामी…