संसारकै होँचा व्यक्ति खगेन्द्र थापामगर

लण्डन । खगेन्द्र थापामगर, जो नेपालीहरुका लागि नौलो नाम होइन र अहिले संसारकै होंचो नवयुवक हुन् । जब संसारकै होंचो व्यक्ति पिंग पिंगको हृदयाघातबाट गत मार्च महिनामा मृत्यु भयो, तब यस उपाधिको लागि अघोषित युद्ध नै चलेको छ । पिंग पिंगको मृत्युपश्चात् यो उपाधि २७ इन्च अग्ला बोगोटो, कोलोम्बियाको २४ वर्षीय एडवार्ड निनो हर्नाब्डेडाले पाएका…