हङकङ । हङकङ प्रहरीले ३ सय ७२ किलोग्राम कोकिन सहित शंकास्पद आठजनालाई पक्राउ गरेको छ । उक्त मात्रा हङकङमा अहिलेसम्म बरामद मध्येकै सबैभन्दा ठूलो परिमाण हो । बरामद कोकिनको स्थानीय बजार मुल्य तेतीस करोड सत्तरी लाख हङकङ डलर जनाइएको छ । कोकिन छब्बीस वटा कार्टुनमा लुकाइ राखिएका अवस्थामा आइतबार ताइ पो तिनस्थित गाउँको एक तीनतल्ले…