बेकह्यामको आफ्ना छोरालाई फुटबलर बनाउने सपना

आफ्नो सन्तानको भविष्यप्रति सबै आमाबुबा चिन्तित हुने गर्छन् । आफ्ना सन्तान कुलतमा नजाऊन् भनेर कामना पनि गर्छन् उनीहरू । फुटबलका स्टार खेलाडी डेभिड बेकह्याम पनि आफ्ना तीन छोरालाई फुटबलर भएको देख्न चाहन्छन् । इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामले आफ्ना छोराहरू ब्रुकलिन-११, रोमियो-७ तथा क्रुज-५ लाई इंग्ल्यान्ड राष्ट्रिय टोलीको सदस्य बनाउने सपना बुनेका छन् । बुबाको चाहनाविपरीत छोराहरूको…