✍ डा. अम्बरिश पोख्रेल १. म नै सर्वेसर्वा हुँ, अरु सबैले मेरो कुरा मान्नुपर्छ, सुन्नुपर्छ, चाहे ती आदित्यनाथ योगी नै किन नहुन् ! जसअन्तर्गत मोदीले आदित्यनाथलगायत पार्टीका वरिष्ठदेखि साँच्चै प्रभावशाली व्यक्तिहरूको सल्लाह सुझावलाई पनि पटक-पटक मात्र होइन, चुनावमा उम्मेदवार बनाउँदासमेत योगीद्वारा सिफारिस गरिएका दर्जनौं उम्मेदवारहरूलाई उपेक्षा गरे र, बिचौलिया दलालहरूलाई टिकट बाँडे । २. ‘हिन्दू…