आजको पञ्चाङ्ग एवम् राशिफल (१८ माघ २०८० बिहीबार, १ फरवरी २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ १८ गते इ.सं. २०२४ फरवरी १ तारिख विहीबार माघकृष्ण पक्षको षष्ठी तिथि चित्रा नक्षत्र धृति योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा ११ः२६ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान…