■ क्योको हासेगावा / हिरोशी हियामा, (एएफपी) टोकियो जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको छ । विकल्प तयार भइसकेको देखिँदैन । यहाँ केही सम्भावित उम्मेदवारहरूको पार्टीगत भूमिकाबारे चर्चा गरिएको छ । तारो एसो…