रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक एवम् विपक्षी नेता अलेक्सी नाभाल्नीको रगत र पिसावमा विषको कुनै सङ्केत नभेटिएको बताइएको छ । प्रारम्भिक रिपोर्टमा विषाक्त पदार्थ खुवाइएका कुनै सङ्केत नभेटिएको ओम्स्कस्थित आपतकालीन अस्पताल नम्बर १ का उप–प्रमुख चिकित्सक एनाटोली कालिनिचेन्कोले शुक्रबार (२१ अगस्ट) जानकारी दिएका हुन् । नाभाल्नीको अन्य परीक्षणहरू ओम्स्क र मस्कोमा अझै चलिरहेका रूसी…