इथियोपियामा पहिलोपटक राष्ट्रपतिमा महिला निर्वाचित

इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छिन् । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको बताइएको छ । निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजीनामा दिएपछि ज्वदेले नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाएकी हुन् । दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडि नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै शपथ ग्रहण गरेकी छिन्…