१८८ यात्रु बोकेको लायन एयर दुर्घटनाग्रस्त

चालकदलका सदस्यसहित ११८ जना यात्रु लिएर उडेको इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको र उक्त जहाज समुद्रमा खसेको भेटिएको छ । भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा…