अभिनेतृ रेखाको गुनासो- ‘मेरो नजन्मिएको सन्तानले चर्चा पायो !’

चर्चित सिनेअभिनेतृ एवम् राप्रपाकी नेतृ रेखा थापा यतिबेला अमेरिकामा छिन् । अमेरिका बस्दै आएका आफ्ना श्रीमान्का साथ हालै अमेरिका पुगेलगत्तै ‘गर्भमा रहेको बच्चा अमेरिकामा जन्माउनकै लागि रेखा सुनियोजित तवरले अमेरिका पुगेको’ भन्दै सम्वद्ध क्षेत्रमा चर्चा शुरु भएको छ । सिनेमा र राजनीति दुवै क्षेत्रमा आफ्नो अलग प्रभाव कायम गरेर चर्चामा रहेकी रेखा थापासँग उनको अमेरिका…