‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

पहिलो आमनिर्वाचनका उम्मेदवार एवम् कांग्रेसका पुराना नेता भरत उप्रेतीको अनुभव रासस विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ । भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दै उहाँले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने…