– नारायणकाजी श्रेष्ठ ० प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जाँदै हुनुहुन्छ, तर अहिलेसम्म भ्रमणको ठोस एजेण्डा तय हुन सकेन नि, किन होला ? – भ्रमणको एजेण्डा सरकारले तय गर्ने हो । यो सद्भाव भ्रमण भएकाले दुई देशबीचको सम्बन्धमा पछिल्लो चरणमा पैदा भएको केही तिक्तता मेटाउनु नै भ्रमणको मुख्य उद्देश्य रहेको कुरा नेपाल सरकारका मन्त्रीहरूबाट…