– कल्पना अधिकारी एकाउन्न वर्षअघि चितवनको रत्ननगरमा (२०२२ भदौ ३) जन्मनुभएकी कल्पना अधिकारी ज्ञान अनुभवले तपस्वी, अध्यात्म साधिका, पेसाले ज्योतिषी र रहरले गीतकार तथा प्रतिभाले कथाकार हुन् । कल्पनाका प्ेरमदीप, आमा र उत्ताउली नामक तीन कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । जीवन सहारा नामक भजनको एल्बम बजारमा ल्याएकी उनको महिला सिटैमा नामक चेतनामूलक लोकदोहोरी र तिम्रो…