अनुचित ‘संशोधन प्रस्ताव’ पारित हुँदैन

– युवराज ज्ञवाली (एमाले उपाध्यक्ष) ० नेकपा एमाले त मधेसविरोधी दलको रूपमा चिनिन थाल्यो नि, तपाईंको पार्टी किन यसरी मधेसविरोधी बनेको ? – कसैले बनाउँदैमा एमाले मधेसविरोधी बन्न सक्दैन । नेकपा एमाले मधेस र मधेसी जनताको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो । धेरै पहिलेदेखि मधेसको पक्षमा लाग्दै आएको, मधेसी जनताको हक–अधिकारका लागि सङ्घर्ष गर्दै आएको…