उहाँहरू कसैको भरिया बनिरहनुभएको छ

– ईश्वर पोखरेल (महासचिव, एमाले) ० प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको प्रस्तावमाथि संसद्मा छलफल गर्न दिनुपर्छ, एमालेले यसो गर्न नदिएर लोकतान्त्रिक संस्कारविरुद्धको व्यवहार ग¥यो भन्नुभएको छ नि ? – प्रधानमन्त्री पुष्पकमल दाहालजीले के भन्नुभयो– म त्यति महŒव दिन्नँ । हाम्रो कुराचाहिँ के हो भने संसद्मा सबै कुरा छलफल गर्न पाइन्छ, तर संविधानको किटानी व्यवस्था अर्थात् धारा…