भिक्षुहरुको वर्षावास बुधबारदेखि सुरु भएको छ । बौद्ध भिक्षुहरुले तीन महिनासम्म एकै ठाउँ बस्ने समय वर्षावास हो । बुद्धकालीन समयदेखि सुरु भएको वर्षावास बौद्ध विहार तथा गुम्बामा भिक्षु तीन महिनासम्म अधिष्ठान गर्ने गर्दछन् । असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । लुम्बिनीको राजकीय बुद्ध विहारमा आजदेखि भिक्षुहरुले वर्षावास…