रङ्गिइरहेकी छु स्वतः

■ दुर्गाकिरण तिवारी ‘क्षितिज’ रङको अनुभूति गर्न नपाएकी मभित्र तिमी रङ खोज्छौ आफू रङ्गिनलाई तर म रङको परिभाषा खोज्दै छु रङरहित जीवनका तरेलीहरूमा, अथाह मोडहरूमा अनेकौँ भेष र रङ भेटिन्छन् कतै बेइमानीको रङ, कतै चाप्लुसीको रङ कतै घातका रङ र त तुरुन्तै रङ बदल्छन् मोडहरू । म रङ इन्द्रेणीहरूमा खोज्दिनँ ऊ प्रफुल्ल बनाउँछ सबैलाई स्वयम्…