कलकत्ता पुगेका पूर्वप्रधानमन्त्रीले भने- ‘भानुभक्तले नेपाली मनलाई जोडेका छन्’

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषासाहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताएका छन् । भारतको कलकत्तामा रहेका नेपाली भाषीलाई भानुले जोड्न सफल भइरहेको तर्क उनले गरेका हुन् । नेपाली जनकल्याण समिति कलकत्ताले आइतबार (१२ साउन) आयोजना गरेको २०६औं भानु जयन्ती समारोहमा २०औं साहित्यिक पत्रिका ‘विहानी’को विमोचनपछि साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दले भानुभक्तको…