ऊ बेलामा संस्कृतका विश्वविद्यालय, विद्यालय जलायौ । संस्कृतका किताब जलायौ । संस्कृत पढाउने मास्टरलाई रुखमा झुण्ड्याएर खत्तम पाऱ्यौ बुढा ! यो बुर्जुवा शिक्षा पढेर काम छैन भन्दै स्कुलमा नैतिकताको पाठ पढ्दै गरेका केटाटीहरूलाई बन्दुक बोक्ने अनैतिक काममा लगायौ, अब आएर तिनले नैतिकता सिकेनन् भन्छौ ! फोहर गरिसकेपछि दैलो पनि देख्ने काम भयो प्रचण्ड बाजे !…