महाशिवरात्रिको अवशरमा पुरी शंकराचार्यको पशुपतिनाथमा विशेष कार्यक्रम

यस वर्ष महाशिवरात्रिको अवसर पारेर अनन्त विभूषित ऋग्वेदीय पूर्वाम्नाय श्रीगोवर्द्धनमठ-पुरीपीठाधीश्वर श्रीमज्जगद्गुरुशङ्कराचार्य स्वामीश्रीनिश्चलानन्द सरस्वती जी महाराजको आगमन हुने भएको छ । पशुपतिनाथ क्षेत्र विकाश कोषको प्रमुख आयोजना तथा शंकराचार्य मठ, पशुपतिनाथको सह-आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । भूकम्पबाट क्षतिग्रस्त बनेको पशुपतिनाथस्थित एक प्राचिन मन्दिरको पुननिर्माण भएको र सो मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शंकराचार्यको आगमनको अवसर…