✍ डा. गोविन्दशरण उपाध्याय १. नेपालको आफ्नो पहिचान स्थापित गर्न यहाँका ८३.१ प्रतिशत जनताको केवल ३५ प्रतिशत भोट भए पुग्छ । सबै मिलेर यी भोटहरूलाई ध्रुवीकरण गर्ने हो भने नेपाललाई सनातन-राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन । ८३.१ प्रतिशत हिन्दू जनसंख्या सनातन राष्ट्र निर्माणका लागि भोट खसाल्न तयार छ तर राजनैतिक पात्रतामा अल्झिएर भोट खस्न नसकेको…