(ब्यङ्ग्योक्ति) पुच्छर माग्ने लहडको चक्र कोग्ल्याँटो, उखान अंकल र राष्ट्रिय ऐंजेरुकै वरिपरि घुमेको देखिन्छ अनि यो पुच्छर मागकर्ताको मागलाई कार्यकर्ता नामका भेडा जमातले ताली बजाएर अनुमोदन गर्दैछन् ! घर लथालिङ्ग भएको कुनै चिन्ता छैन उनीहरूलाई ! ✍ ज्ञानमणि भुर्तेल सुदूरपश्चिमको दुर्गम गाउँमा एक दम्पती बस्ने गर्दथे । तिथिमिति गडबड भएको दिन ती दम्पतीलाई पुत्रलाभ भो…