‘एन.डी. प्रकाश र उहाँका डायरी’को विमोचन नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी विमानस्थलको नामाकरण काङग्रेसका दिवंगत नेता एन.डी. प्रकाश चटौतको नाममा गर्न पहल गर्ने बताउनुभएको छ । एन.डी. प्रकाश (नारायणीदत्त चटौत)को ९५औं जन्मजयन्तिको अवसरमा प्रकाशित ‘एन.डी. प्रकाश र उहाँका डायरी’ नामक पुस्तको विमोचन कार्यक्रममा सभापति देउवाले सो प्रतिवद्धता जनाउनुभएको हो । एन.डी.को…