क्रान्तिकारीहरूको नाममा एउटा प्रतिक्रान्तिकारी कविता

✍ मौन आवाज चिसो छिँडीमा बसेर अलाप्नु आगो जस्ता वाक्यहरूनिःशन्देह क्रान्तिकारी हुनु हो ! रातो बाहेक केही नदेख्नु अन्धोपन बिल्कुल होइनबरु हो विद्रोहको प्रतीक !भान्सामा भात नपाक्नुबरु पाक्नु, पाक्दै जानु लम्बेतान मनोगत आत्मलापत्यो पागलपन होइनमार्क्सवादी चिन्तन हो ! बच्चाहरू भुइँमा नाङ्गैस्वास्नी बिना तन्ना आधा सुत्नु र निद्रामा बर्बराउनुक्रान्तिकारीहरूको महान् उपलब्धि हो १नियममा बस्नुनियममा उठ्नुर नियम…