भैरव अर्यालसँग भलाकुसारी

बक्रोक्ति 'व्यापारीलाई दर, सुकुम्वासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जन्क्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाइ भ्वाइलिन, आइमाइलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झन्डा, पण्डालाइ भेटी, गुण्डालाइ केटी ! आहा कति राम्रो छ हाम्रो घोषणापत्र । यस्ता घोषणापत्र पाएपछि विकास त पर्खनु पऱ्यो नि !' ✍ उमेश रेग्मी एक हप्ताको छुट्टी लिएर…