प्रेमको सीमसार

✍ प्रथा म पानी हुँतिमी त अंखोरा हौतिमी छ्यौ र त मेरो आकार छ !म शब्द हुँतिमी त गीत हौतिमी छ्यौ र त मेरो धुन छ !म पथिक हुँतिमी त जीवनपथ हौतिमी छ्यौ र त मेरो यात्रा छ ! ■ ■ ■ हो, हिमचुरी !तिमीले नै उमारेकी हौमनको मरूभूमिमायति ठूलो प्रेमको थुम्केली पहाड !तिमीले नै…