माघे संक्रान्तिमा खाइने चाकू, घ्यू, तिल र तरुल केवल स्वादका लागि होइनन् । यी यो ऋतुका लागि अचुक औषधि हुन् । जब यी परिकार कुलपितृ र इष्टदेवलाई अर्पण गरिन्छ, तब ती 'भोग' बाट 'प्रसाद'मा रूपान्तरित हुन्छन् । यसले हाम्रो आत्मिक र शारीरिक शुद्धि सुनिश्चित गर्दछ । ✍ रामचन्द्र ढकाल 'अयन' को शाब्दिक अर्थ मार्ग वा…