चैत्र कृष्ण औँसी : आज घोडेजात्रा पर्व मनाइँदै

चैत्र कृष्ण औँसीका दिन आज (४ चैत) काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय थियो । सोही कारण प्रत्येक वर्ष चैत्र कृष्ण…