तिमी र म

✍ रामचन्द्र ढकाल मैले पनि तिम्रो लागि, मखमली उनेको छुमाया प्रिती जोड हैन, पिरतीले गुनेको छुलगन् जुर्दा तिम्रा लागि, किन्नुपर्ला चुरा धागोआफ्नो लागि मिलाएर, उद्रेको कोट् तुनेको छु ॥ साँझ खानु हल्का खाना, शुभ हुन्छ बिहानीकोसम्झना त केही हुन्न, ब्युँझेपछि सपनीकोअर्थ राख्न सक्छौ भने, आऊ अब प्यार गरौँआऊ आऊ भन्ने छोडी, तिमीलाई चुनेको छु ।…