धरासायी हुँदै चाडपर्वीय परम्परा : यसरी मनाइन्थ्यो माघे सग्राँती

वास्तवमा पुस-माघको जाडोमा चिसिएको शरीरलाई तातो बनाउने परिकारहरूको उपभोग गर्ने हाम्रो साँस्कृतिक परम्पराको धरोहर धरासायी हुँदै गैरहेको देखिन्छ, यो व्यहोरा अन्यान्य चाडवाडहरूमा पनि लागू भइरहेको पाइन्छ । तिलक पौडेल ‘पुसको पन्ध्र लमाए, माघको पन्ध्र घमाए’ भन्नुहुन्थ्यो बुबाले । हो जस्तो पनि लाग्दथ्यो, माघको अन्तिमताकातिरबाट जाडो घटेको जस्तो लाग्दथ्यो । त्यस्तै, खुदो र दुधमा भिजाएका चिउरा…