- सुनिल उलक मसँग दुईवटा विद्यावारिधि गरेका थेसिसका कपीहरू छन् । एउटा लिण्डा लुइस इलटिसको, जसले युनिभर्सिटी अफ् विस्का‘न्सिन मैडिसनबाट विद्यावारिधि गरेकी थिइन् । उनको विषय थियो- ‘स्वस्थानी ब्रत: नेपालमा नेवा: महिला र संस्कार’ । उनको विद्यावारिधिको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो । उनले सन् १९८५ मा विद्यावारिधि गरेको करिव २५ वर्षपछि जेस्सिका…