बालुवाटारमा बसेको सत्तारुढ दश दलीय बैठक निश्कर्षविहीन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बालुवाटारमा बसेको बैठक निश्कर्षविहीन टुंगिएको छ । उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा बुधबार साँझ बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि बिहीबार पुनः बस्नेगरी टुंग्याएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालय सुत्रका अनुसार बैठकमा मूलतः यही चैत ३…