बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको आरोपमा कुन्द्रा प्रहरीको फन्दामा परेका हुन् । कुन्द्रा भारतका चर्चित व्यापारी हुन् र, बेला–बेला यस्तै विवादास्पद कार्यका लागि उनी चर्चामा आउने गरेका छन् । कुन्द्रालाई सोमबार राति मुम्बई पुलिसले पक्राउ गरेको हो । पुलिसले कुन्द्रामाथि पोर्नोग्राफिक…