स्वयम्भूनाथ कार्की साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न खोलिएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (जो हाल नेपाल प्रज्ञा प्रतिष्ठान भएको छ) प्राज्ञहरूले आफ्नो ब्रम्हले देखेको कुरा प्रकट गरिदिए देशको निमित्त गुण लाग्ने छ भन्ने आदर्शमा चलेको थियो । यो कुरा महापञ्च पदका आकाङ्क्षीहरूलाई मन परेको थिएन । यी सबै कुरा भत्काएर चाकरी प्रथाको पुनर्बहाली गर्न २८ देखि…