कीर्तेकर्ममा सघाउने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । नक्कली छोरीको जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गर्ने वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । बुधबार आफैं प्रहरी कार्यालयमा पुगेका पुन र आलेलाई बिहीबार म्याग्दी…